एक्सन चलचित्र ‘एक्का तीन’मा पूजा र पुष्पको जोडी, जेठदेखि फ्लोरमा जाने

April 8, 2026 at 06:08 AM

काठमाडौं – नेपाली रजतपटका चर्चित अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्मा आगामी चलचित्र ‘एक्का तीन’मा एकसाथ देखिने भएका छन्। एक्सन जनरामा निर्माण हुन लागेको यस चलचित्रका लागि निर्माण पक्षले अभिनेता खड्कासँग कागजी सम्झौता गरेसँगै उनीहरूको जोडी पक्का भएको हो। अभिनेत्री शर्मा भने यसअघि नै चलचित्रको मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेकी थिइन्। निर्देशक रुपेश तामाङको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...