प्राविधिक काम सम्पन्न भएसँगै ‘लालीबजार’को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री खुला

April 8, 2026 at 05:58 AM

काठमाडौं – आगामी वर्ष वैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘लालीबजार’को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ। चलचित्र पूर्ण रूपमा तयार भएसँगै निर्माण कम्पनी षट्कोण आर्ट्सले यसको अन्तर्राष्ट्रिय (डायस्पोरा) वितरण अधिकार बिक्री प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको छ। विगतका चलचित्रहरूबाट डायस्पोराका वितरकलाई राम्रो मुनाफा दिलाएर विश्वासिलो ब्रान्डको पहिचान बनाएको षट्कोण आर्ट्सले यस पटक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...