‘लालिबजार’को विदेश प्रदर्शनको लागि खरिद आह्वान

April 8, 2026 at 07:56 AM

काठमाडौं । आगामी वैशाख १८ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘लालीबजार’ को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको निर्माण टिमले बताएको छ। फिल्म तयार भएसँगै निर्माण कम्पनी षट्कोण आर्ट्सले यसको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा गरेको छ ।  फिल्ममा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ लोकप्रिय भएसँगै फिल्मको विदेश अधिकार खरिदका लागि प्रस्ताव आइरहेता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...