‘लालीबजार’ तयार, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्दै षट्कोण आर्ट्स

April 8, 2026 at 08:56 AM

काठमाडौं । आगामी वैशाख १८ गते प्रदर्शनमा आउने फिल्म ‘लालीबजार’ को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ । फिल्म तयार भएसँगै निर्माण कम्पनी षट्कोण आर्ट्सले यसको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा गरेको छ । फिल्ममा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ लोकप्रिय भएसँगै विदेश अधिकार खरिदका लागि विभिन्न प्रस्ताव आइरहे पनि निर्माण पक्षले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...