अल्लू अर्जुनको जन्मदिनमा ‘राका’को फर्स्टलुक, ४ सय करोडको लगानी बन्दै

April 8, 2026 at 09:28 AM

काठमाडौं । दक्षिण भारतीय फिल्मका ‘आइकन स्टार’ अल्लू अर्जुनको ४४औं जन्मदिनको विशेष अवसर पारेर उनको आगामी नयाँ फिल्मको पहिलो झलक सार्वजनिक गरिएको छ । ब्लकबस्टर फिल्म ‘जवान’ का निर्देशक एटलीसँगको सहकार्यमा बन्न लागेको यस फिल्मको नाम ‘राका’ जुराउँदै निर्माण टिमले बुधबार अल्लू अर्जुनको अवसरमा फर्स्टलुक पोस्टर सार्वजनिक गरेको हो । यसअघि अस्थायी रूपमा ‘एए २६’ भनिएको यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...