भावनात्मक कथा लिएर फर्किँदै तुलसी घिमिरे, ‘पहाड’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

April 8, 2026 at 02:47 PM

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्त निर्देशक तुलसी घिमिरे आफ्नो पुरानै मौलिक र भावनात्मक कथा वाचनको शैलीसहित दर्शकमाझ फर्किने तयारीमा छन्। उनको नयाँ चलचित्र ‘पहाड’को कारुणिक र मर्मस्पर्शी ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको छ। आगामी नयाँ वर्ष अर्थात् २०८३ साल वैशाख १ गते देखि नेपालभरका सिनेमाघरमा प्रदर्शनमा आउने यस चलचित्रले दर्शकलाई नयाँ वर्षको अवसरमा एउटा उत्कृष्ट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...