‘लालीबजार’ अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गरिँदै

April 8, 2026 at 10:26 PM

काठमाडौं । आगामी वैशाख १८ गते प्रदर्शनमा आउने चलचित्र ‘लालीबजार’को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ । चलचित्र तयार भएसँगै निर्माण कम्पनी षट्कोण आर्ट्सले यसको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा गरेको हो । चलचित्रमा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ लोकप्रिय भएसँगै चलचित्रको विदेश अधिकार खरिदका लागि प्रस्ताव आइरहेता पनि निर्माण पक्षले प्राविधिक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...