कमेडी दरबार सिजन ३ बैशाख ४ गतेदेखि प्रसारण हुने

April 9, 2026 at 03:41 AM

पहिलो र दोस्रो सिजनको अपार सफलतापछि लोकप्रिय हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ अब आफ्नो तेस्रो सिजन लिएर यही बैशाख ४ गते, शुक्रबारदेखि प्रसारणमा आउँदैछ। करिब तीन महिनाको अन्तरालपछि कार्यक्रम नयाँ भव्य सेट, नयाँ कमेडियन, नयाँ जज तथा थप परिमार्जित फर्म्याटसहित दर्शकमाझ फर्किन लागेको हो। शोका निर्देशक तथा होस्ट विक्की अग्रवालका अनुसार तेस्रो सिजनलाई अघिल्ला सिजनहरूभन्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...