(फाइल तस्विर) काठमाडौं– बलात्कारको गम्भिर आरोप लागेका कलाकार सागर लम्साल ‘बले’ विरुद्ध पीडित युवतीले अमेरिकाको न्यूयोर्क सिटीस्थित प्रहरीमा जाहेरी दर्ता गरेको जानकारी प्राप्त भएको छ । पीडित युवतीको परिवारका सदस्यले कलाकर्मीलाई दिएको जानकारी अनुसार नेपाल तथा अमेरिकाका कानुन व्यवसायीहरुसंगको सघन छलफलपछि उनले आफू रहेकै शहर न्यूयोर्क सिटीको प्रहरी चौकीमा आफूमाथि भएको घटनाविरुद्ध किटानी जाहेरी दिएकी हुन् । परिवारका सदस्यका अनुसार, पीडित आफैँ प्रहरी समक्ष उपस्थित भएर जाहेरी दिएकी हुन् । पीडितद्वारा जाहेरी दर्ता गरिएसँगै अमेरिकी प्रहरीले यो घटनाका सम्बन्धमा अनुसन्धान थालिसकेको बताइन्छ । ‘अब अमेरिकी प्रहरीले नेपाल प्रहरीसँगको सहकार्य तथा समन्वयमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...