‘बाः एक योद्धा’मा झरना–सुहाना एकसाथ

April 9, 2026 at 08:04 AM

काठमाडौं । नेपाली फिल्म क्षेत्रकी अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी सुहाना थापा पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन् । हरि लम्सालको डेब्यु निर्देशन रहने फिल्म ‘बाः एक योद्धा’मा आमा–छोरी मुख्य भूमिकामा रहने भएका हुन् । हाल काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मको काम दुई सातादेखि निरन्तर चलिरहेको छ । निर्माण पक्षले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...