रेखा थापाको ‘माया भनेकै यस्तो होला’ को ईण्ड-क्ल्याप

April 9, 2026 at 09:04 AM
1 min read

काठमाडौं- अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘माया भनेकै यस्तो होला’ को छायांकन सम्पन्न भएको छ । यो फिल्मको २८ औं दिनमा छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको हो । गत फागुन २५ गतेबाट छायांकन प्रारम्भ भएको फिल्मको सम्पुर्ण छायांकन काठमाडौं आसपासकै विभिन्न स्थानमा गरिएको कोअर्डिनेटर राजन घिमिरेले बताए । फिल्म ‘माया भनेकै यस्तो होला’ मार्फत अभिनेत्री रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी उनको यो तेस्रो निर्देशकीय फिल्म हो । अभिनयमा नभएर निर्देशनमा मात्र पूर्ण रूपमा केन्द्रित भएकी रेखाले यसपटक आफ्नै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...