उच्च शोसहित माइकल चन्द निर्देशित ‘राम नाम सत्य’को अग्रिम टिकट बुकिङ खुला

April 9, 2026 at 08:49 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली नयाँ वर्षको छेको पारेर भोली शुक्रबारबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘राम नाम सत्य’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । गत माघ १६ गतेबाट प्रदर्शनमा आएको ‘आ बाट आमा’ पछिका सबै सिनेमाको निराशाजनक व्यापारले अन्योल र चिन्ताको अवस्था सिर्जना भइरहँदा आशाको केन्द्रमा ‘राम नाम सत्य’ छ । यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...