काठमाडौं– अभिनेत्री वर्षा शिवाकोटी अहिल एकपछि अर्को फिल्ममा लगातार व्यस्त भइरहेकी छिन् । उनी अहिले फिल्म ‘कस्तुरी’ मा अभिनय गरिरहेकी छिन् । ‘कस्तुरी’ मा वर्षा एक्शन किङ अभिनेता निखिल उप्रेतीसँग देखिँदै छिन् । एक्शन किङ अभिनेताको संगतले होला अभिनेत्री शिवाकोटी पनि बक्सिङ खेल्न सक्ने भएकी छिन् भन्ने चर्चा चलेको छ । यद्यपि, वर्षाले भने बक्सिङ खेलको कौशल ‘कस्तुरी’ मा काम गर्नुभन्दा अगाडिदेखि नै सिकिरहेकी बताउँछिन् । कलाकर्मीसँग कुरा गर्दै वर्षा भन्छिन्– ‘सेल्फ डिफेन्सको लागि म दुई महिनादेखि बक्सिङ सिकिरहेकी छु । बक्सिङ मैले कुनै फिल्मका लागि नभइ आफ्नै लागि सिकेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...