टीजरमा ‘मालती मंगले’: विजय र वर्षाको प्रेमकथामा उतार–चढाव (भिडियो)

April 9, 2026 at 12:20 PM
1 min read

काठमाडौं- आगामी वैशाख २५ गते (मे ८) देखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको प्रतीक्षित नेपाली फिल्म ‘मालती मंगले’ को आधिकारिक टीजर आज सार्वजनिक गरिएको छ । गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको यस फिल्मको टीजरले गाउँले परिवेशमा आधारित एउटा रोचक र मार्मिक प्रेमकथाको झल्को दिएको छ । केही वर्ष पुरानो ग्रामीण समाजको पृष्ठभूमिमा खिचिएको यस टीजरमा प्रेम, विश्वास र शङ्काका विभिन्न पाटाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । ओएसआर डिजिटलमा सार्वजनिक टीजरमा विजय बराल र वर्षा राउतको भेटदेखि विवाहसम्मको यात्रालाई देखाइएको छ । एउटा संवादमा विजयले वर्षासँग ‘मेरो कारणले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...