‘सक्किगोनी’टिमले ‘लाज शरणम्’ बनाउने

February 15, 2024 at 05:12 AM
1 min read

काठमाडौँ- हाँस्य टेलिफिल्म ‘सक्किगोनी’टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ। सरस्वती पूजाको अवसरमा सक्किगोनी टिमले पहिलो फिल्म ‘लाज शरणम्’ निर्माणको घोषणा गरेको हो। बुधबार बेलुका ‘सक्किगोनि’का सबै कलाकारले सामाजिक संजालबाट टाइटलको लोगो सेयर गर्दै फिल्मबारे थप जानकारी दिएका हुन्। कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’को टिमले निर्देशन गर्ने यो फिल्म कमेडी जनरामा निर्माण हुनेछ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...