नयाँ वर्षमा तुलसी घिमिरेको ‘पहाड’, ट्रेलर सार्वजनिक

April 9, 2026 at 11:03 PM

काठमाडौं । प्रदर्शन तयारीमा रहेको चलचित्र ‘पहाड’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक ट्रेलरमा चलचित्रको विषययवस्तुबारे संक्षिप्तमा जानकारी दिइएको छ । पहाडको सुन्दरता, युवा पलायन, सामाजिक समस्या र भावनात्मक संघर्षको कथा चलचित्रले भन्ने ट्रेलरले बताउँछ । बेरोजगारी, मानवविहीन रित्तिएको पहाड तथा पानीको समस्यासमेत देखाइएको छ । निर्देशक तथा लेखक तुलसी घिमिरेले चलचित्रले समसामयिक नेपालको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...