दिपक भन्छन्-‘आज म जहाँ छु, त्यसमा केदारको ठूलो योगदान छ’

April 10, 2026 at 01:56 AM

काठमाडौं — नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आएका कलाकारहरूबीचको मित्रता र सहकार्यको उदाहरण प्रस्तुत गर्दै अभिनेता तथा निर्माता दीपकराज गिरीले केदार घिमिरेको जन्मदिनका अवसरमा भावुक सन्देश व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साट्दै तीन जना कलाकारबीचको सम्बन्धलाई विशेष रूपमा उल्लेख गरेका छन्। “एउटै क्षेत्रमा काम गर्ने मानिसहरूबीच घनिष्ठ सम्बन्ध हुन गाह्रो हुन्छ भन्ने गरिन्छ, तर हामीले दुई दशकसम्म काँधमा काँध मिलाएर यात्रा गर्यौं,” उनले उल्लेख गरेका छन्। दीपकराज गिरीका अनुसार सुरुवाती दिनहरूमा डर–त्रासका बीच सहकार्य सुरु गरिएको थियो। “सुरूमा डराउँदै डराउँदै मिलेर फिल्म बनायौं, तर पछि हामीले लगातार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...