जीवन शर्माको संगीतमा ‘जीवन रहरमै’ सार्वजनिक

April 10, 2026 at 04:36 AM

काठमाडौं । सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा तयार भएको नयाँ गीत ‘जीवन रहरमै’ बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। साहित्य, संगीत र सिर्जनशीलताको संगम बनेको उक्त कार्यक्रमले नेपाल–सिक्किमबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्। सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रहेको उक्त गीतमा चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको छ। गीतले जीवनका …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...