सगरमाथा म्युजिक अवार्ड २०८२ सम्पन्न, विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

April 10, 2026 at 04:50 AM

काठमाडौं । सातौँ संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ। ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित अर्थ नेपाल प्रालिको आयोजनामा अवार्ड काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको हो। कार्यक्रममा वरिष्ठ सितार वादिका विजया शर्मालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डअन्तर्गत नगद रु. १७,६९६ सहित सम्मान गरिएको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...