काठमाडौं– नेपाली हास्यव्यंग्य क्षेत्रका लोकप्रिय कलाकार जितु नेपालले आफ्ना सहकर्मी तथा लोकप्रिय हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) को जन्मदिनको अवसरमा भावुक सन्देश सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत साझा गरेको सन्देशमा प्रारम्भिक संघर्ष, सहकार्य र सफलताको यात्राका स्मृतिहरू उजागर गरेका छन् । ‘गीताञ्जली’ देखि प्रारम्भ भएको सहकार्य जितु नेपालले नेपाल टेलिभिजनको ‘गीताञ्जली’ कार्यक्रममा काम गरिरहेको बेला पहिलो पटक केदार घिमिरेसँग भेट भएको उल्लेख गरेका छन् । उनका अनुसार, केदारले आफू एफएममा कार्यक्रम चलाउने र कलाकार बन्ने ठूलो सपना भएको बताएका थिए । लेखनमा पनि रुचि रहेको सुनेपछि जितुले उनलाई एउटा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...