‘मालती मंगले’ को टिजरमा वैवाहिक सम्बन्धमा आउने उतारचढाव

April 10, 2026 at 05:50 AM
1 min read

काठमाडौँ- फिल्म ‘मालती मंगले’ को टिजर सार्वजनिक भएको छ। ग्रामीण परिवेशमा आधारित टिजरमा मार्मिक प्रेमकथा देखाइएको छ। फिल्ममा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत प्रेमीप्रमिकाको भूमिकामा छन्। उनीहरूको प्रेम विवाहमा परिणत भएपछि जीवनमा आइपर्ने उतारचढाव टिजरमा छ। फिल्म आगामी वैशाख २५ मा प्रदर्शन हुनेछ। प्रकु पाण्डेयको निर्देशित फिल्म रानी फिल्म्सको ब्यानरमा बनेको छ। निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...