सकियो रेखाको फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन

April 10, 2026 at 08:35 AM

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न भएको छ । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यस चलचित्रको २८ औं दिनमा छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ । फागुन २५ गते छायांकन सुरु भएर काठमाडौं आसपासकै विभिन्न स्थानमा खिचिएको ‘माया भनेकै यस्तो होला’को नियमित छायांकनपछि टुंगिएको फिल्म कोअर्डिनेटर राजन घिमिरेले जानकारी दिए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...