गाउँले परिवेशमा आधारित ‘मालती मंगले’को रोचक र मार्मिक टिजर सार्वजनिक

April 10, 2026 at 08:20 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी वैशाख २५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मालती मंगले’को टिजर सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकालको प्रस्तुति रहेको सिनेमाको टिजरले गाउँले परिवेशमा आधारित एउटा रोचक र मार्मिक प्रेमकथाको झल्को दिएको छ । ग्रामीण समाजको पृष्ठभूमिमा खिचिएको सिनेमाको टिजरमा प्रेम, विश्वास र शंकाका विभिन्न पाटालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...