‘निम्तो सुपारी’ मार्फत ‘परालको आगो’ को नयाँ स्वाद, फिल्म वैशाख ११ गते

April 10, 2026 at 09:34 AM

काठमाडौं– आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म फिल्म ‘परालको आगो’ को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ । शुक्रवार ओएसआरको युटुयुब च्यानलमार्फत रिलिज गरिएको यो गीतमा गायक सत्यराज आचार्य तथा गायिका मेलिना राईको पार्श्व गायन छ । यो गीतमा सत्यराज–स्वरुपराज आचार्यको संगीत छ भने सुरेन्द्र राना यो गीतका रचनाकार हुन् । गीतको म्युजिक प्रोडक्सनको काम रिकेश गुरुङले गरेका छन् । फिल्मको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा तथा प्रकाश सपुतसंगै सौगात मल्ल तथा सिर्जना अधिकारीको जोडिलाई देख्न सकिन्छ । गीतको भिडियोमा उनीहरुको केमेष्ट्री मिलेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...