काठमाडौं- विश्वप्रसिद्ध ७९औं कान्स फिल्म महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा नेपाली कथानक फिल्म ‘एलिफेन्ट्स इन द फग (तिनीहरु)’ छनोट भएको छ । यससँगै नेपाली फिल्मले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपस्थिति जनाउन सफल भएको निर्माण पक्षले जनाएको छ । अविनाश विक्रम शाहद्वारा लिखित तथा निर्देशित यो फिल्म अण्डरग्राउण्ड टकिज नेपाल र जयन्ती कृएसन्सको सहकार्यमा निर्माण भएको हो । यसमा फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण कम्पनीहरूको समेत सहकार्य रहेको छ । फिल्मले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायका एक परिवारको कथा प्रस्तुत गरेको छ । ग्रामीण यथार्थ र सामाजिक संवेदनालाई समेटिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...