‘निम्तो सुपारी’ मा सुहानाको एक्प्रेशनको चर्चा

April 10, 2026 at 10:35 AM

काठमाडौं– यही वैशाख ११ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली फिल्म ‘परालको आगो’ को नयाँ गीत ‘निम्तो सुपारी’ ले सार्वजनिक भएलगत्तै दर्शक तथा स्रोताको मन जित्न थालेको छ । शुक्रवार दिउँसो सार्वजनिक भएको गायक सत्यराज आचार्य तथा गायिका मेलिना राईको यूगल स्वरको यो गीतको भिडियोले सार्वजनिक भएको अघिल्लो दुई घण्टामै १३ हजार भन्दा बढी भ्युज पाउन सफल भैसकेको छ । यो गीतको भिडियोमा सौगात मल्ल, सुहाना थापा, प्रकश सपुत, सिर्जना अधिकारी लगायतको नृत्य देख्न सकिन्छ । यी सबैको नृत्य अत्यधिक राम्रो भएता पनि चर्चा भने सुहानाको एक्सप्रेशनको भइरहेको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...