‘सम्झना साचौँला’: रुवाबासी नगरी सचेतनाको मार्ग देखाउने विषयवस्तुमा आधारित फिल्म ‘गुरु आमा’ को गीत (भिडियो)

April 10, 2026 at 10:57 AM

काठमाडौं– आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साचौँला’ सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो । प्रेम सोनी सुनारको शब्द तथा बीबी अनुरागीको संगीतमा तयार भएको उक्त गीतमा ममता गुरुङ र मोहन नेपालीले स्वर भरेका छन् । एकेन्द्र सारा शंकरको कोरियोग्राफीमा तयार भएको यस गीतको भिडियोमा फिल्मका कलाकारहरू मिथिला शर्मा, पूजा शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनार लगायतले नृत्य प्रस्तुत गरेका छन् । विद्यालयको वनभोजमा विद्यार्थी तथा शिक्षक–शिक्षिकाबीचको सुन्दर सम्बन्ध रमाइलोसँग प्रस्तुत गरिएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...