आफ्नो प्रशंसा गर्दै आएका म्यासेज पोस्ट गर्न लजाउने निकिता

April 10, 2026 at 10:56 AM

काठमाडौं– २०१७ की मिस नेपाल निकिता चाण्डक लामो समयदेखि भारतको मुम्बईमा आफ्नो करियरका लागि मेहनत गरिरहेकी छिन् । यो अवधिमा उनले उनले केहि हिन्दी गीतका म्युजिक भिडियो तथा भारतीय प्रोडक्टका विज्ञापनहरुमा भने काम गरिसककी छिन् । नेपाली फिल्म ‘रानी महल’ बाट रजतपटमा डेब्यू गरेकी निकिता अहिले बलिउडका फिल्मका लागि प्रयासरत छिन् । उनी बलिउडका दिग्गज मेकरहरुमध्येका एक सञ्जल लिला भन्सालीको नजरमा परिसकेकी छिन् । कुनै दिन मुम्बईबाट उनको डेब्यूको खबर सार्वजनिक भयो भने अचम्म नमान्दा हुन्छ । यसैबीच, अभिनेत्री चाण्डकको अभिनय गरेको नेपाली फिल्म‘राजा गञ्ज (पूजा, सर) का लागि उनलाई धेरैले म्यासेज पठाएर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...