‘परालको आगो’को ‘निम्तो सुपारी’ सार्वजनिक

April 10, 2026 at 11:09 AM

काठमाडौं।  लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’मा समावेश नयाँ गीत ‘निम्तो सुपारी’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । सत्य–स्वरुपको संगीत रहेको गीतमा सत्य र मेलिना राईको स्वर छ भने शब्द सुरेन्द्र रानाको रहेको छ । गीतमा कलाकार प्रकाश सपुत र सुहाना थापा जोडीका रूपमा देखिएका छन् । साथै, सौगात मल्ल र सिर्जना अधिकारी पनि जोडीकै रूपमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...