कान्समा नेपाली चलचित्रको ऐतिहासिक फड्को: ७९औँ संस्करणको ‘अन सर्टेन रिगार्ड’मा छानियो ‘एलिफेन्ट्स् इन द फग्‌’

April 10, 2026 at 11:08 AM

काठमाडौं – नेपाली चलचित्र क्षेत्रले अन्तर्राष्ट्रिय मञ्चमा एक युगान्तकारी उपलब्धि हासिल गरेको छ। विश्वकै प्रतिष्ठित ७९औँ कान्स चलचित्र महोत्सवको महत्त्वपूर्ण विधा ‘अन सर्टेन रिगार्ड’ मा नेपाली कथानक चलचित्र ‘एलिफेन्ट्स् इन द फग्‌’ आधिकारिक रूपमा छनोट भएको छ। नेपाली सिनेमाको करिब ६ दशक लामो इतिहासमा कान्स फेस्टिभलको यस विधामा पुग्ने यो नै पहिलो नेपाली चलचित्र बनेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...