‘परालको आगो’को लोकलयमा सजिएको नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

April 10, 2026 at 10:59 AM
1 min read

काठमाडौं – आगामी वैशाख ११ गतेदेखि सिनेमाघरमा आउन लागेको नेपाली चलचित्र ‘परालको आगो’ को नयाँ साङ्गीतिक कोसेली ‘निम्तो सुपारी’ दर्शकमाझ ल्याइएको छ। निर्माण पक्षले शुक्रवार ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत यस गीतको भिडियो सार्वजनिक गरेको हो। सुरेन्द्र रानाको शब्द रचना तथा सत्य-स्वरूप आचार्यको सङ्गीत रहेको यस गीतमा सत्यराज आचार्य र मेलिना राईले सुमधुर स्वर दिएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...