‘१२ गाउँ’पछि ‘राम नाम सत्य’ लिएर हलमा फर्किए बिराज भट्ट

April 10, 2026 at 10:50 AM

काठमाडौं – एक्सन स्टार बिराज भट्ट करिब डेढ वर्षको अन्तरालपछि नयाँ चलचित्रका साथ दर्शकमाझ फर्किएका छन्। शुक्रवारबाट देशभरका सिनेमाघरमा उनको मुख्य भूमिका रहेको चलचित्र ‘राम नाम सत्य’ प्रदर्शनमा आएको छ। वि.सं. २०८१ सालमा आफैँले निर्देशन तथा अभिनय गरेको ब्लकबस्टर चलचित्र ‘१२ गाउँ’ पछि उनी पहिलो पटक यसै चलचित्रमार्फत ठुलो पर्दामा देखिएका हुन्। स्मरण रहोस्, ‘१२ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...