‘पाउजुको छम छम’ रिलिज

April 10, 2026 at 01:01 PM

न्युजिल्यान्डमा बसोबास गर्दै आएकी मोडल एन जेट शालु पछिल्लो समय ‘पाउजुको छम छम’ बोलको गीतमार्फत दर्शकमाझ प्रस्तुत भएकी छिन्। यस गीतमा उनले निर्देशक जस बहादुर याखासँगै अभिनय गरेकी छन्। गीतमा गायक भिम बि.सि. र गायिका प्रेरणा सिंहको स्वर रहेको छ भने शब्द तथा संगीत हिरा काजी थापाले तयार पारेका हुन्। ‘पाउजुको छम छम’ मा एन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...