झापामा ‘डबल ट्रिपल’को छायांकन जारी, मिरुना मगर प्रहरी को भूमिकामा

April 10, 2026 at 01:38 PM

काठमाडौं । निर्देशक अशोक शर्माको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘डबल ट्रिपल’को छायांकन यतिबेला पूर्वी नेपालको झापामा जारी छ। निर्माण टिमका अनुसार फिल्मको छायांकन एक साताभित्र सम्पन्न गर्ने तयारी गरिएको छ। छायांकन सेटबाट हालै सार्वजनिक भएका केही ताजा तस्वीरहरूले फिल्मका मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स पनि सार्वजनिक गरेका छन्। सार्वजनिक तस्वीरअनुसार अभिनेत्री मिरुना मगर नेपाल प्रहरीको भूमिकामा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...