लोकलयमा ‘परालको आगो’को गीत ‘निम्तो सुपारी’ सार्वजनिक

April 10, 2026 at 03:20 PM

काठमाडौं । ‘परालको आगो’को गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ । सत्यराज आचार्य र मेलिना राईले गाएको यस गीतमा संगीत सत्य र स्वरुप आचार्यले दिएका छन् । सुरेन्द्र रानाको शब्द रचना रहेको यस गीतलाई म्युजिक प्रोडक्सनको काम रिकेश गुरुङको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपूतको जोडी देखिएका छन् । अर्को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...