विजय र वर्षाको प्रेममा ‘मालती मंगले’को टिजर

April 10, 2026 at 10:26 PM

काठमाडौं । चलचित्र ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ । गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको चलचित्रको टिजरमा गाउँले परिवेशमा आधारित प्रेमकथा समेटिएको छ । टिजरमा प्रेम, विश्वास र शंकाका विभिन्न पक्षलाई प्रस्तुत गरिएको छ । टिजरमा विजय बराल र वर्षा राउतको भेटदेखि विवाहसम्मको यात्रा समेटिएको छ । प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...