प्रसिद्ध भारतीय गायिका आशा भोस्लेलाई हृदयघात

April 11, 2026 at 05:04 PM

काठमाडौं । प्रसिद्ध भारतीय गायिका आशा भोसलेलाई हृदयघात भएको छ । स्वास्थ्यमा अचानक गम्भीर समस्या देखिएपछि ९२ वर्षीया भोसलेलाई मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा भर्ना गरिएको छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाका अनुसार उनलाई शनिबार अस्पताल पुर्‍याइएको हो । हाल उनी चिकित्सकहरूको विशेष निगरानीमा रहेको र सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको बताइएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...