‘परालको आगो’को ‘निम्तो सुपारी’

April 11, 2026 at 10:44 PM

काठमाडौं । आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परालको आगो’को अर्को गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ । ओएसआरको युटुब च्यानलमार्फत सार्वजनिक गीतमा सत्यराज आचार्य र मेलिना राईले स्वर दिनुभएको छ । सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा सत्यसहित स्वरुप आचार्यले संगीत भर्नुभएको छ । यस गीतलाई म्युजिक प्रोडक्सनको काम रिकेश गुरुङको छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...