‘कुम्भ’को ‘स्वर्गकी परी’

April 11, 2026 at 10:47 PM

काठमाडौं । निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘कुम्भ’को पहिलो गीत ‘स्वर्गकी परी’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । आउँदो जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको रोमान्टिक नम्बर सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा नवनायक अशोक आर्यन र नव नायिका सृष्टि खड्कालाई रोमान्टिक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...