‘कुम्भ’को पहिलो गीत ‘स्वर्गकी परी’ रोमान्टिक देखिए अशोक र सृष्टि

April 12, 2026 at 06:50 AM

द सिनेमा टाइम्स, काठमाडौं । रन्धिर श्रेष्ठको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कुम्भ’को पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने सिनेमाको गत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रोमान्टिक गीत ‘स्वर्गकी परी’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा डेव्यु अभिनेता अशोक आर्यन र डेव्यु अभिनेत्री सृष्टि खड्कालाई रोमान्टिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...