विराज हलमा पुग्दा यस्तो क्रेज, ‘राम नाम सत्य’को सुखद ओपनिङ

April 12, 2026 at 09:21 AM
1 min read

काठमाडौं- नयाँ वर्षलाई लक्षित गर्दै रिलिजमा आएको फिल्म ‘राम नाम सत्य’ले सुरुवाती दुई दिनमा सुखद ओपनिङ गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन् । शुक्रवार भन्दा शनिवारको व्यापार बढेको गोविन्दको भनाई छ । माइकल चन्दको निर्देशनमा तयार भएको यो फिल्मको एक्सन, कथावस्तु र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् । दर्शकले फिल्मको एक्सनलाई बलिउड फिल्मसँग समेत तुलना गरेका छन् । शनिवार नायक विराज भट्ट काठमाडौंका विभिन्न हलमा पुगे । काठमाडौंको अष्टनारायण हलमा १२ सय बढी दर्शकमाझ विराज घेरिएका थिए । अष्टनारायणको हजार सिट भएको हलमा दर्शक भरिएपछि ५ सय सिट भएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...