एउटै युवतीका लागि दया र सौगातको भिडन्त, हराउँदै गएको मितेरी साइनो ब्युँझाउँदै ‘मितज्यू’ को टिजर सार्वजनिक

April 12, 2026 at 09:20 AM

काठमाडौं – नेपाली चलचित्र ‘मितज्यू’ को आधिकारिक टिजर सार्वजनिक भएको छ। आगामी जेठ ८ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको यस चलचित्रको टिजर आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो। ग्रामिण परिवेशको कथावस्तुमा निर्माण भएको फिल्मले विशेषगरी नेपाली समाजबाट हराउँदै गइरहेको ‘मितेरी साइनो’ को महत्व र यसको मौलिकतालाई नयाँ पुस्तामाझ परिचित गराउने चेष्टा गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...