काठमाडौं– नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता प्रदीप खड्कालाई कोका–कोला नेपालको नयाँ ब्राण्ड एम्बासडर घोषणा गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहमा आफू कोका–कोलाको ब्राण्ड एम्बासडर बन्न पाउँदा अभिनेता खड्काले कोका–कोला परिवारमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन् । कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित ‘फिफा वर्ल्ड कप–२०२६’ अभियान औपचारिक रूपमा प्रारम्भ गर्ने कार्यक्रममा अभिनेता खड्कालाई ब्राण्ड एम्बासडरको रुपमा प्रस्तुत गरेको हो । यो अभियानको थालनी गर्न काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुद तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी भएका थिए । समारोहमा अभियानका मुख्य अनुहारका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अञ्जन विष्ट ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...