‘राम नाम सत्य’को कमाइ १ करोड माथी, नयाँ वर्षमा व्यापार बढाउने अवसर

April 12, 2026 at 02:16 PM

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘राम नाम सत्य’ ले सुरुवाती तीन दिनमा करोडको आँकडा पार गर्दै व्यावसायिक सफलताको संकेत देखाएको छ । माइकल चन्दको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रले प्रदर्शनको पहिलो दिन देशभर करिब ३० प्रतिशतको औसत अकुपेन्सी हासिल गरेको थियो । दोस्रो दिन शनिबार र आइतबार चलचित्रको व्यापारमा उल्लेख्य सुधार देखिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...