‘मितज्यू’को टिजर रिलिज

April 12, 2026 at 03:48 PM

जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को टिजर रिलिज भएको छ। आइतबार ओएसआएर युटुबमार्फत फिल्मको टिजर रिलिज भएको हो। टिजरमा ग्रामिण परिवेशमा गाडी चलाउँदै जिविका चलाएका दयाहाङ राई,सौगात मल्ल एउटी केटीको लागि झगडा गर्छन्। उनीहरु झगडा गरेको गरै गरेपछि मित लगाउँछन्। उनीहरु नजुधुन् भन्ने हिसावले मित लगाइएको हुन्छ। हराउँदै गएको मितेरी साइनोलाई दर्शकले यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...