तुलसी घिमिरेको चलचित्र ‘पहाड’ प्रिमियरमा कस्तो आयो प्रतिक्रिया ?

April 13, 2026 at 07:05 AM

काठमाडौं – आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘पहाड’डले आफ्नो प्रिमियर शोबाटै उत्कृष्ट प्रतिक्रिया बटुल्न सफल भएको छ । दिग्गज निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको यस चलचित्रले बेरोजगारी, युवा पलायन, रित्तिँदै गएका बस्ती र खानेपानीको चरम अभावजस्ता गम्भीर सामाजिक मुद्दालाई उठान गरेको छ । प्रिमियरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...