‘पाँच पाण्डव’ फिल्ममा नयाँ इन्ट्री: सुशील सिटौला मुख्य पात्रमा

April 13, 2026 at 08:13 AM

काठमाडौं । छायांकन भइरहेको फिल्म ‘पाँच पाण्डव’मा कलाकार सुशील सिटौलाको प्रवेश भएको छ। उनी फिल्मका मुख्य पात्रमध्ये एकका रूपमा अनुबन्धित भएका हुन्। प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार सिटौला ‘पाँच पाण्डव’मध्ये एक पात्रमा देखिनेछन्। “हामीले खोजेजस्तै अब्बल कलाकार फिल्ममा भित्र्याएका छौँ,” उनले बताए। सिटौलाले अब हरिवंश आचार्यसहित अन्य कलाकारसँग स्क्रिन सेयर गर्नेछन्। यसअघि फिल्ममा भर्सटायल अभिनेता प्रशान्त …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...