काठमाडौं– वर्ष २०८२ ले विदा लिनुभन्दा दुई दिनअघि अर्थात चैत २९ गते प्रधानमन्त्री वालेन्द्र शाह तथा उनको नेतृत्वको मन्त्रि परिषदका सबै सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरियो । आइतवार राति उक्त विवरण सार्वजनिक भएलगत्तै अहिलेसम्म सामाजिक सञ्जाल पहेँल–पुर देखिएको छ । कारण, मन्त्रिपरिषदका अधिकांश सदस्यहरुसंग प्रसस्त मात्रामा सुन रहेको विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले यही विषयमा चर्चा गरिरहेका छन् । त्यसो त, प्रधानमन्त्री वालेन्द्र शाहको आम्दानीको मुख्य स्रोत नै सामाजिक सञ्जाल भनिएको छ । फेसबुक, यूट्युब, टीकटक जस्ता सोसल मिडिया प्लेटफर्मबाटै उनले १ करोड ४६ लाख रुपैँया आम्दानी गरेको उल्लेख ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...