‘ऊनको स्वीटर’को शिर्ष गीत सार्वजनिक

February 15, 2024 at 06:35 AM

रंगखबर, काठमाडौँ: नवीन चौहानको डेब्यु निर्देशकीय फिल्म ‘ऊनको स्वीटर’को शिर्ष गीत सार्वजनिक गरिएको छ। फिल्मको घोषणाताका निर्माण टिमले टाइटल गीतको सानो अंश सार्वजनिक गरेको थियो। अब भने निर्माण टिमले फिल्ममा समावेश पुरा गीत सार्वजनिक गरेको छ। गीतको भिडियोलाई मोसन ग्राफिक्समार्फत् प्रस्तुत गरिएको छ। मोसन ग्राफिक्सले फिल्मका मुख्य पात्रको प्रेमकथाको केही अंश प्रस्तुत गर्छ। अभिनेता विपिन कार्की र अभिनेत्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...