तुलसी घिमिरेको चलचित्र ‘पहाड’ आजबाट हलमा

April 14, 2026 at 02:12 AM

काठमाडौं । नेपाली चलचित्र जगतका दिग्गज निर्देशक तुलसी घिमिरेको निर्देशन रहेको चलचित्र ‘पहाड’ आजबाट प्रदर्शनमा आएको छ । उत्सहाजनक शो सहित यो सिनेमा आजबाट प्रदर्शनमा आएको हो । नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको सिनेमाले सवासय भन्दा धेरै शो पाएको छ । मल्टिप्लेक्समा १२१ शो पाएको सिनेमाले क्यूएफएक्समा ३९ शो पाएको छ । काठमाडौंमा क्यूएफएक्समा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...